Connect IPS
IME Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वतन्त्र संचालकमा पन्त नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा बिजय कुमार पन्त नियुक्त भएका छन् । कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र विज्ञ संचालक पदमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ९, सुकेधारा काठमाडौं बस्ने पन्तलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । उनलाई कम्पनीले ४ वर्षको लागि नियुक्त गरेको हो ।

1682054627829

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS