IME Life New

लामो समयदेखि बाँकी रहेका दाबी फर्छ्यौट गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दाबी भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई दाबी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भई कायम संस्थाको विभिन्न समयमा परेको दाबीहरुको निवेदन भएको तर तत्पश्चात हालसम्म दाबी भुक्तानी मुल्याङकनका लागि आवश्यक कागजात सहित सम्पर्कमा नआए बीमितहरुको लामो समयदेखि दाबी भुक्तानी बाँकी रहेको हुँदा फर्छ्यौट गर्न आग्रह गरेको छ ।

उक्त दाबीका लागि आवश्यक कागजात सहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उप शाखा कार्यालयमा वा कम्पनकिो केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । यस सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्तो दाबी फाइल बन्द गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS