IME Life New

एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीकोे १० प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ५९१ रुपैयाँ ८२ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको आइतवार कारोबार भएको अन्तिम मूल्य ६५१ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS