Connect IPS
IME Life

सगरमाथा लुम्बिनीको कम्पनी सचिवमा देवेन्द्र कोइराला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा देवेन्द्र कोइराला नियुक्त भएका छन् । हिजो फागुन २९ गते लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको रुपमा व्यवसाय शुरु गरेका छन् । साविक लुम्बिनी जनरल इन्स्योरेन्सका कम्पनी सचिव देवेन्द्र काइरालालाई कम्पनीको सचिवको जिम्मेवारी प्रदान गर्ने जनाएको छ । कम्पनीको हिजो बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।

1678788817690

 

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS