Connect IPS
IME Life

प्राधिकरणको निर्देशन पछि नेपाल इन्स्योरेन्सले हटायो दुई सञ्चालक, अध्यक्षमा लक्ष्मण पौडेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशन पछि नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन शर्मा पौडेल र सञ्चालक विष्णु खेतान अग्रवाललाई बर्खास्ती गरेको छ । कम्पनीले अध्यक्ष पौडेललाई बर्खास्त गर्दै अध्यक्षमा लक्ष्मण पौडेललाई सर्वसम्मत चयन गरेको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा लक्ष्मण पौडेललाई सर्वसम्मत चयन गरेको थियो ।

प्राधिकरणले निवर्तमान अध्यक्ष अर्जुन शर्मा पौडेलर विष्णु खेतान अग्रवाललाई मर्जरमा जाने सर्तमा पुनः नियुक्तिको लागि अनुमति दिएको थियो । तर पुर्ववत सर्तअनुरुप मर्जर प्रकृयाँमा नगए पछि प्राधिकरणले उनिहरुलाई पदबाट बर्खास्त गर्ने कम्पनीको सञ्चालक समितिलाई निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन अनुरुप नै उनिहरुलाई पदबाट हटाएको हो ।

Prabhu
Crest

दुई सञ्चालकको बर्खास्त सँगै अव कम्पनीको सञ्चालक समितिमा जम्मा तीन जना मात्रै रहेका छन् । हाल कम्पनीमा अध्यक्ष लक्ष्मण पौडेल सहित सञ्चालक सदश्यमा चन्द्र सिंह साउद र सविता श्रेष्ठ जोशी मात्रै रहेका छन् ।

1677676413397

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS