IME Life New

मर्जर पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सुरेश लाल श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ र  प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्जर पश्चात् बनेको  सिद्धार्थ  प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले  सपथ ग्रहण गरेका छन् । श्रेष्ठलाई मर्जर पश्चात गठन भएको तदर्थ संचालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सले पाएको छ।

Esewa
Crest

साबिक बीमा समिति(नेपाल बीमा प्राधिकरण)बाट जारी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३(४) अनुसार कम्पनीको संचालक समितिको अध्यक्षले पदको जिम्मेवारी शुरु गर्नु अघि प्राधिकरणको अध्यक्षसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार अध्यक्ष श्रेष्ठले  प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS