Connect IPS
IME Life

नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरु सर्वसम्मत स्वीकृत भएका छन् । सभामा अध्यक्ष चंकी क्षेत्रीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कोषध्यक्ष युगेशभक्त वादेले कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

नेपाल बीमक संघमा निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको प्रतिनिधित्व रहन्छ । साधारणसभामा उपाध्यक्ष सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिव नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्ष आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादेको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

संघको कार्यसमितिका पदाधिकारी सहित अन्य प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष मात्रै कार्यसमिति परिवर्तन भएको थियो । अव अर्को वर्ष कार्यसमितिको लागि अधिवेशन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS