IME Life New

चार तारे हाेटलकाे शेयर किनेर पर्यटन व्यवसायमा समेत प्रवेश गर्‍यो एशियन लाईफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चार तारे स्तरको होटलमा शेयर लगानी गरेर पर्यटन व्यवसायमा समेत प्रवेश गरेको छ । रवि भवनस्थित बहुतल्ले होटल क्राउन इम्पेरियलको संस्थापक शेयरको करिब ४० प्रतिशत हिस्सा एशियन लाईफले खरिद गरेकोे हो ।

अर्किड होल्डिङ्स प्रा.लि.को स्वामित्वमा दर्ता रहेको  १४ तल्ले होटल भवनमा १३१ वटा भन्दा बढी सुविधा सम्पन्न कोठाहरु रहेका छन् । यो होटल कूल ९ हजार १ सय ३६ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।

Esewa
Crest

एशियन लाईफ इन्स्याेरेन्सले यसअघि लगानी व्यवस्थापन कम्पनी एशियन क्यापिटल लिमिटेडकाे पनि बहुमत शेयर किनेकाे थियाे । कम्पनीले प्रकाशन गरेकाे चालू आवकाे दाेश्राे त्रैमासिक वित्तीय विवरण अनुसार जलविद्युत आयाेजनाहरुमा पनि लगानी गरेकाे छ।

एशियन लाइफको नाफा ३२ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ३४ अर्ब ८० करोड

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

27%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS