Connect IPS
IME Life

सानिमा जिआइसीले प्रधान कार्यालय निर्माण गर्न जग्गा खोज्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय भवन निर्माणका लागि जग्गा किन्ने भएको छ । कम्पनीले आफ्ना प्रधान कार्यालय संचालन गर्नका लागि जग्गा खरिद गर्न खोजी सुरु गरेको हो । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गा खरिद गर्न ईच्छुक जग्गाधनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

कम्पनीले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको नक्साल, टंगाल, कमलादी, बालुवाटार, ज्ञानेश्वर, पुतलीसडक, नयाँ बानेश्वर, त्रिपुरेश्वर तथा महाराजगंज र ललितपुर महानगरपालिकाको पुल्चोक तथा कुपण्डोल क्षेत्र भित्र मूल सडकबाट ३०/३० मिटर भित्र कम्तिमा २० फिटको सहायक मार्गसँग जोडिएको करिब २ रोपनी जग्गा हुनुपर्ने जनाएको छ ।

Prabhu
Crest

ईच्छुक जग्गाधनीहरुले लालपुर्जाको प्रतिलीपी, जग्गाको ब्लु प्रिन्ट, ट्रेस नक्सा, लोकेशन म्याप, जग्गाको प्रति आना मुल्य लगायतका कुराहरु उल्लेख गरी १५ दिनभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS