Connect IPS
IME Life

दाबी सम्बन्धी कागजात कम्पनीमा पेश गरी दाबी लिन नेको इन्स्योरेन्सको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गरी दाबी दिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै बीमितहरुलाई बीमा दाबी सम्बन्धी आवश्यक कागजात कम्पनीमा पेश गर्न आग्रह गरेको हो ।

यस कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमा दाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु सम्बन्धीत सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फछ्र्यौटका लागि माग गरेका तर बुझाउन बाँकी भएका बीमा दाबी सम्बन्धी कागजपत्रहरु कम्पनीमा पेश गर्न भनेको हो ।

Prabhu
Crest

यस सुचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्रमा सम्बन्धित कागजपत्रहरु कार्यालयमा बुझाउन सबै बीमितहरुलाई कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोको यस समयमा पनि कागजपत्रहरु उपलब्ध नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले भनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS