Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २४ गते अपरान्ह साढे चार बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब २८ करोडको ६.७० प्रतिशत अर्थात ८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस शेयर एवं उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव परेको छ ।

Prabhu
Crest

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी २७ औं वार्षिक साधारणसभाबाट अनुमोदन पश्चात वितरण गर्नेछ । यसका साथै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरण समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रस्तावित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले अजोड इन्स्योरेन्स कम्पनी सँग मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेकोले प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी सहजै पुरा गर्नेछ ।

1673237812362

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS