Connect IPS
IME Life

यस वर्ष साविक जनरल इन्सोरेन्सले लाभांश नदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस वर्ष  साविक जनरल इन्सोरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीले साधारण सभाको मिति तय गर्नेछ ।

Prabhu
Crest

सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार गरेका हुन् ।

1672309547008

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS