IME Life New

अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अजोड इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । यस कम्पनीको आधारभुत शेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो ।

सोही अनुसार कम्पनीको शेयर सोमवारदेखि कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै साउन १ गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोकिएको थियो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS