IME Life New

सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिद्धार्थ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एकआपसमा मर्जरमा जाने सम्झौता गरेसँगै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो ।

नेप्सेले कम्पनीको मंसिर १ गतेको पत्रानुसार कम्पनीको संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था भएसँगै नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS