IME Life New

सानिमा जिआइसीको शेयर रजिष्टारमा सानिमा क्यािपटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्टारमा सानिमा क्यापिटल नियुक्त भएको छ । २०७९/७/२१ गते बसेको ११२ औं बैठकले उक्त निर्णय गरेको हो ।

शेयर रष्टिारमा नियुक्त भएसँगै सानिमा क्यापिटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधि गरी राख्ने जस्ता कार्य गर्ने सानिमा जिआइसीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS