जेबिल्स फाइनान्सको मूल्य समायोजन भएको छ । फाइनान्सको ४.८१ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पछि फाइनान्सको सेयर कारोबार प्रतिकित्ता १३९ रुपैयाँ ३० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १३९ रुपैयाँ १५ पैसा छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।