IME Life New

जेबिल्स फाइनान्सको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जेबिल्स फाइनान्सको मूल्य समायोजन भएको छ । फाइनान्सको ४.८१ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि फाइनान्सको सेयर कारोबार प्रतिकित्ता १३९ रुपैयाँ ३० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १३९ रुपैयाँ १५ पैसा छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS