IME Life New

दशैं विदामा पनि एनएलजी इन्स्योरेन्सले बीमा सुविधा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैंको बिदामा पनि एनएलजी इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने भएको छ । आफ्ना बीमितहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै बैंकले सेवा दिन लागेको हो । असोज १६ गतेदेखि असोज २१ गतेसम्म हिन्दुहरुको महान चार्ड विजया दशमीको उपलक्ष्यमा सम्पुर्ण कार्यालयहरु बन्द हुने हुँदा उक्त अवधिभर बीमासँग सम्बन्धीत आवश्यक सेवाका लागि सम्बन्धीत व्यक्तिलाई सम्पर्क गरी सेवा लिन भनेको छ ।

कम्पनीको बीमा पोलिसी सम्बन्धी जानकारीका लागि दुई जनालाई सम्पर्क गर्न सकिनेछ भने दाबी सम्बन्धी जानकारीका लागि कम्पनीका ३ जना व्यक्तिलाई सम्पर्क गर्न सकिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS