IME Life New

यूनाइटेड इन्स्योरेन्सका लगानीकर्तालाई हकप्रदको भारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख ३ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बीमा समितिको निर्देशन बमोजिमक चुक्तापूँजी वृद्धि गर्न लागेको कम्पनीले चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँको २४० प्रतिशतका दरले ७२ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो ।

Esewa
Crest

सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद निष्कासन नियामक निकाय बीमा समितिको स्वीकृती र कम्पनीको साधारणसभाबाट पारित भएपछि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापूँजी एक अर्ब २८ लाख पुग्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS