IME Life New

मर्जरको प्रकृयामा रहेका सानिमा जनरल र जिआइसीले पाए समान क्रेडिट रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । मर्जरको सम्झौता गरेका दुई निर्जीवन बीमा कम्पनी, सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्सयोरेन्स कम्पनीले केयर रेटिङबाट समान रेटिङ पाएका छन् । केयर रेटिङ नेपालले जारी गरेको प्रेस विज्ञप्तीमा दुबै निर्जीवन बीमकलाई बदलिंदो परिस्थितिमा साख मूल्यांकनसहित केयर एनपि डब्बल बि९प्लस० रेटिङ दिइएको छ ।

बीमा समितिले तोकेको दुई अर्ब पचास करोड रुपैयाँ चुक्ता पूँजी पु¥याउनको लागी आपसमा गाभ्ने गाभिने सम्झौता गरेका यी दुबै बीमा कम्पनी मर्जरको प्रकृयामा रहेकाले रेटिङ एजेन्सीले बदलिंदो परिस्थितिमा साख मूल्यांकनको वर्गिकरणमा राखेको हो ।

Esewa
Crest

मर्जर प्रकृयाको टुंगो लागेर सफलतापूर्वक एकीकृत कारोबार संचालनमा नगर्दासम्म यी दुबै कम्पनीको अवस्थालाई अहिले नै पूर्णरुपमा आंकलन गर्न कठिन हुने भएको हुँदा केयर रेटिङ नेपालले यस्तो उल्लेख गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS