Connect IPS
IME Life

लुम्बिनी जनरलको बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचिकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।

इन्स्योरेन्सले असार १४ गतेसम्म शेयर डिम्याट गराएका शेयरधनीको बोनस जम्मा गरिएको हो । साथै हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई अभौतिकीकरण गराउन समेत कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS