IME Life New

जनरल इन्स्योरेन्स र सुर्खेत हस्पिटलबिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र सुर्खेत हस्पिटल प्रा . लि . सुर्खेतबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका मार्केटिङ प्रमुख सहायक महा प्रवन्धक मुनिन्द्र ठाकुर र सुर्खेत हस्पिटल प्रा.लि. को तर्फबाट प्रशासन प्रमुख उत्तम कुमार शाहिले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म सुर्खेत हस्पिटल प्रा. लि. बाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्ने जनरल ईन्स्योरेन्स, सुर्खेतका शाखा प्रमुख राम बहादुर बटालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS