IME Life New

पर्वतको फलेवासमा अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा कार्यक्रम शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले पर्वतको फलेवास नगरपालिकामा घुम्ति बीमा सेवा कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रम श्रावण ३० देखि भदौ ४ गते सम्म रहने अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुंगानाले जानकारी दिएका छन् ।

कार्यक्रममा पालिकाभरिको अधिकांश घर घरमा पुगेर निर्जीवन बीमा सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने , बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पर्ने लगायतका विषयमा जानकारी गराएको थियो ।

Esewa
Crest

साथै, सोही कार्यक्रममा बीमा गराउन चाहना राख्नु हुनेलाइ बीमा गराइ कार्यक्रमको अन्तिम दिन स्थानिय सरकार र कृषिक सङ अन्तरक्रिया गरि पोलिसी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि शाखा प्रमुख ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS