IME Life New

सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड ६५ लाख रुपैयाँ दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष २०७८ पुस २१ गते मलानपूर, भारतमा भएको सडक दूर्घटनाका कारण भएको क्षति अन्तर्गत दावी वापत हाइटेन्सन स्वीचगियर प्रा.लि लाई २ करोड ६५ लाख ७३ हजार ८ सय ४९ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक हाइटेन्सन स्वीचगियर प्रा. लि का अध्यक्ष द्वारिका श्रेष्ठ लाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपूर शाखाका शाखा प्रमुख भरत अधिकारीले यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा हाइटेन्सन स्वीचगियर प्रा.लि निर्देशक नरेश अग्रवालको रोहवरमा हस्तान्तरण गरे ।

Esewa
Crest

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्र्रहाकहरुलाई यथासक्य चांडै दावी भूक्तानी गर्न प्रयत्नशिल रही आएको छ । सगरमाथा इन्स्योरन्स कम्पपनीले आर्थिक बर्ष २०७८ /७९ मा १ अर्ब ८५ करोड बराबरको दावी भुक्तानी गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS