IME Life New

नेप्सेमा १ करोड ३८ लाख ७७ हजार कित्ता शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीहरुको शेयर सूचिकृत भएको छ । ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत हुने तीन कम्पनीहरुमा एनएमबी बैंक, बुटवल पावर कम्पनी, सिटिजन्स बैंक रहेका छन् ।

एनएमबी बैंकको ८७ लाख ४३ हजार ७८४ दशमलव २२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुटवल पावर कम्पनीको २२ लाख १८ हजार ८३४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै सिटिजन्स बैंकको २९ लाख १४ हजार ४५७ दशमलव ७३ कित्ता गरी १ करोड ३८ लाख ७७ हजार ७५ दशमलव ९५ कित्ता बोनस शेयर सूचिकृत भएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS