Connect IPS
IME Life

प्रभु इन्स्योरेन्सको ११% बोनश शेयरधनीको हितग्राहीको खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले ११ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत चैत ३० गते २६औं वार्षिक साधारण सभाबाट पारित गरेको लाभांश वितरण गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वितरणयोग्य मुनाफबाट यस वर्ष ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ११ प्रतिशत बोनश शेयर वापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता शेयर असार ७ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS