IME Life New

लुम्बिनी जनरलले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । उक्त तालिम असार १५ गतेदेखि १७ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम बिहान १० बजेदेखि शुरु हुनेछ । तालिम कम्पनीको प्रधान कार्यालय ज्ञावेश्वर काठमाडौंमा हुनेछ ।

कम्पनीले न्युनतम एसएलसी वा सो सरह परीक्षा उर्तिण गरेर काठमाडौं उपत्यकाभित्रका ईच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधीहरुले नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ४ प्रति, प्यानको प्रतिलिपी, संस्थाको हकमा सिफारिस पत्र र एक हजार नगद सहित कम्पनीको कार्यालयमा कागजपत्र पेश गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS