IME Life New

उपत्यका बाहिरबाट पनि लिलामी हुने हकप्रदमा आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डंले काठमाडौ उपत्यका बाहिरका लगानीकतालाई पनि हकप्रद सेयरको लिलामी आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमत्रै बनाउँन उपत्यका बाहिरबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

बोर्डले गरेको व्यवस्था अनुसार प्रदेश नं १ का लगानीकर्ताले विराटनगर र विर्तामोडबाट आवेदन दिन सक्नेछन् । प्रदेश नं. २ मा विरगंज र जनकपुर, प्रदेश नं. ३ मा हेटौडा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा र बाग्लुङ्ग, प्रदेश नं. ५ मा बुटवल, घोराही र नेपालगञ्ज , कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशमा धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS