Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले २०७८ चैत १ गतेदेखि चैत २१ गतेसम्म हकप्रद निष्काशन गरेको ३० प्रतिशत हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा पठाएको हो ।

२०७८ माघ २० गते अभौतिकीकरण गराएका शेयरधनीको हकमा उक्त हकप्रद शेयर हितग्राही खातामा जम्मा भएको जनाएको छ । माघ २० गतेपछि शेयर अभौतिकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुने जनाएको छ ।

Prabhu
Crest

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई आफ्नो हकप्रद शेयर हितग्राही खातामा नै प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS