Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको जिल्लाव्यापी घुम्ती बीमा सेवा कार्यक्रम शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कावासोती शाखाले जेठ २२ गते आइतबारदेखि शिखर घुम्ती बीमा सेवा कार्यक्रम तथा पशुपंक्षी बीमा दावी भुक्तानी कार्यक्रम सुरु गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय र शाखा कार्यालय कावासोतीको समन्वयमा नवलपुर जिल्ला भरी यस कार्यक्रमको आयोजना गर्ने गरी शुरु गरिएको हो ।

उक्त कार्यक्रम देवचुली एग्रो फार्म प्रा लि मा मृत्यु भएको पशुको दावी भुक्तानी रकम मार्फतको चेक हस्तान्तरण गरी उद्घाटन गरिएको कम्पनीले जनाउको छ । यस कार्यक्रम जेठ ३० गतेसम्ममा नवलपुर जिल्ला भरी संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम देवचुली वार्ड नं ८ र ९ मा सम्पन्न भइसकेको छ ।

Prabhu
Crest

कार्यक्रममा कृषि तथा पशुपंक्षी बीमा, दुर्घटना बीमा , सम्पति बीमा, मोटर(सवारीसाधन) बीमा , लगायत सम्पुर्ण किसिमको निर्जीवन बीमा बीमितले आफ्नै घरको आगनमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS