Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको हकप्रद बाँडफाँड, नविकेको ७७ हजार ७२१ कित्ता बोलकबोल मार्फत बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर बाँडफाँड गरेको छ । हकप्रद शेयरको लागि रितपूर्वक आवेदन दिने २७ हजार ७१० जनालाई ५१ लाख ९७ हजार ८५१ कित्ता बाँडफाँड गरिएको हो ।

कम्पनीले चैत एक गदेखि २१ गतेसम्म १० कित्ता बराबर तीन कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँका दरमा ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर जारी गर्दा ७७ हजार ७२१ कित्ताको लागि आवेदन नपरेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीले नविकेको हकप्रद बोलकबोल मार्फत बिक्री गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS