IME Life New

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो सोमबार साझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब २४ करोड रुपैयाँको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको १३ करोड ६६ लाख रुपैयाँ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्विकृत भए पछि साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीहरुले पाउने छन् ।

Esewa
Crest
66b8516d7e8004c5321a0513b1c33cd4

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS