Connect IPS
IME Life

एनएलजी इन्स्योरेन्स कम्पनीले लघु बीमा अभिकर्ता तालिम संचालन गर्दै  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले लघु बीमा अभिकर्ता तालिम गर्ने भएको छ । कम्पनीले अभिकर्ताको आधारभुत दुई दिने तालिम संचालन गर्ने भएको हो । कम्पनीले चैत ४ गतेबाट ५ गतेसम्म गर्ने भएको जनाएको छ ।

उक्त तालि बिहान १० बजेदेखि संचालन हुने कम्पनीले जनाएको छ । तालिम कम्पनीको केन्द्रीय कार्यालय लाजीम्पाट पानीपोखरीमा गर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले न्युनतम एसईई एसएलसी उर्तिण गरेको शैंक्षिक योग्यताको प्रमाणपत्रहरु तथा नागरिकता नोटरी सहितको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति, स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य व्यक्तिगत विवरण फारममा खुलाई यस कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्याहरुमा चैत ३ गतेभित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS