IME Life New

सिद्धार्थ इन्स्योरेन्सको कृषि बीमा क्षति मूल्याङकनकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा “कृषि बीमा क्षति मूल्याङकनकर्ता” को तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि २०७८ पौष २५,२६ र २७ गते गरि ३ दिन उक्त तालिम सम्पन्न गरेको हो ।

१८ जना प्रशिक्षार्थाीहरुको सहभागीता रहेको उक्त तालिममा कृषि विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी र बीमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका हुन ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS