IME Life New

घोराहीमा प्रभु इन्स्योरेन्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले विभिन्न स्थानमा आफ्नो शाखा तथा उप शाखा विस्तार गर्ने क्रममा दाङको घोराहीमा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको उद्धघाटन प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले गरेका हुन् । कम्पनीले पुस १६ गतेदेखि उक्त शाखाबाट कारोबार शुरु गरिसकेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS