Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले पुस २८ गतेदेखि पुस ३० गतेसम्म तालिम संचालन गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ । उक्त तालिम बिहान ९ बजेदेखि कम्पनीको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौंमा हुने कम्पनीले जनाएको छ ।

उक्त तालिम भर्चुअल माध्यम (जुम)मार्फत हुनेछ । तालिममा सहभागी हुन चाहाने ईच्छुक व्यक्ति वा संस्थाहरुले पुस २५ गतेभित्र कम्पनीको केन्द्रिय कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

उक्त तालिममा सहभागी हुनका लागि ५०० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, स्थायी लेखा नम्बर चाहिले कम्पनीले बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS