IME Life New

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कायम मुकायम (कामु) मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदी मनोनयन भएका छन् । कोषको पुस ११ को पत्रअनुसार कामु मुख्य प्रबन्धक सुवेदी कम्पनीको सञ्चालकमा मनोनयन भएका हुन् । उनले पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS