Connect IPS
IME Life

प्रुडेन्सियलको सिइओमा श्रवण रावलको नियुक्तिलाई बीमा समितिको स्वीकृति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले श्रवण रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको सञ्चालक समितिले रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिको लागि बीमा समिति समक्ष स्वीकृतका लागि पेश गरेको थियो ।

बीमा समितिले उनको नियुक्तिलाई स्वीकृत दिए सँगै कम्पनीको सञ्चालक समितिले आधिकारिक रुपमा निर्णय गरेर नियुक्ति गर्नु पर्नेछ । रावल केहि समय अगाडी सगरमाथा इन्स्योरेन्स छाडेर प्रुडेन्सियलमा सिइओ बन्नैकै लागि भित्रिएका थिए । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्रिएका रावल यस अगाडीका प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जनको राजिनामा पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

Prabhu
Crest

महर्जनले कार्तिक पहिलो सातामै राजिनामा दिएर बाहिरिएका थिए । उनि संस्थागत सुशासनको धज्जी उडाउदै उनि नेपाल इन्स्योरेन्स कम्पनीको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । उनि ६ महिनाको कुलिङ पिरियड कुरेर बसेका छन् । कुलिङ पिरियड सकिने वित्तीकै पुर्ण सिइओ हुदैछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS