IME Life New

आज फेरी घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ७ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज बुधबारका छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार २ सय रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS