IME Life
GBIME

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार ४४ दशमलव १८ अंकले घटेर २,९३६ दशमलव ६१ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएबा छन् । यूनाइटटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् । हाइड्रनेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यस्तै, आज सबैभन्दा धेरै आरएमडिसी लघुवित्तका लगानीकर्ताले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ७३ प्रतिशतका दरले गुमाउका छन् । रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले ७ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS