IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६१ दशमलव ९४ अंकले बढेर २,९८० दशमलव ७९ को विन्दुमा कायम भएको छ ।

आज २२४ वटा कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ४६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको २६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १९ करोढ ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS