IME Life New

आज सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार १ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

आज सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS