IME Life New

आज फेरी बढ्यो सुन चाँदीको मुल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । गत शुक्रबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलामा ९० हजार ४ सय रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS