IME Life New

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले घटेर तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यस्तै, आज बिहीबार चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलामा१२ सय ५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS