IME Life
GBIME

बजार ६९ अंकले घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार ६९ अंकले घटेको छ । आज १४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् ।

मनकामना स्र्माट लघुवित्तका लगानकिर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाउएका छन् । सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । आज सबेभन्दा धेरे रु रु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS