IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार ६९ अंकले घटेको छ । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको १ अर्ब १ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयण डिस्टीलरीको ४९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको २९ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २९ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गुडविल फाइनान्स कम्पनीको २९ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS