IME Life New

असोज १ गते एनएमबि क्यापिटलले बोलायो ११औं वार्षिक साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले ११औं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले आफ्नो वार्षिक साधारण सभा असोज १ गते गर्ने जनाउको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

उक्त सभा कम्पनीले आरण्य बुटिक होटल, हात्तिसार काठमाडौंमा बिहान ११ः३० बजे शुरु गर्ने जनाएको छ ।

Esewa
Crest

सभामा क्यापिटलले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभामा सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरु पारित हसने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS