IME Life New

हाथवे इन्भेष्टमेण्टको साधारण सभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १३औं वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २५ गतेका लागि तय गरेको १३औं वार्षिक साधारण सभा विशेष कारणवस अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरेको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको जारी पूँजीको १२ दशमलव ५ प्रतिशतले हुन आउने रकमको २९ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने प्रस्ताव रहेको थियो ।

Esewa
Crest

सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्ने प्रस्ताव समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS