IME Life New

आज सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Esewa
Crest

चाँदीको मूल्य बढेको छ । हिजो तोलामा १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS