IME Life New

आज फेरी बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य बढेको छ । हिजो सोमबारको तुलनामा मंगलबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज मंगलबार छापावाला सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ, तेजावी सुनको ९१ हजार १ सय रुपैयाँ र चाँदीको भाउ १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Esewa
Crest

हिजो सोमबार छापावाला सुन तोलामा ९१ हजार १ सय रुपैयाँ, तेजावी ९० हजार ६ सय रुपैयाँ र चाँदी ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS